सूचनाको अधिकार
सूचनाको हक
         सूचनाको हक सम्बन्धी एेन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिमको विवरण देहाय बमोजिम रहेको छ ।
               जानकी फाइनान्स कम्पनी लिमिटेड
               अवधि २०७९।१०।०१ देखि २०७९।१२।३०
१. निकायको स्वरूप र प्रकृति
कम्पनी एेन, २०६३ बमोजिम स्थापना भई बैंक तथा वित्तीय संस्था सम्बन्धी एेन, २०६३ बमोजिम नेपाल राष्ट बैंकवाट "ग" वर्गको इजाजतपत्र प्राप्त संस्था, प्रादेशिक स्तर ( प्रदेश न. २ )
२.निकायको काम, कर्तव्य र अधिकार :
बैंक तथा वित्तीय संस्था सम्बन्धी एेन, २०७३ मा व्यवस्था भए बमोजिमका काम, कर्तव्य र अधिकार रहेको छ ।
३. निकायमा रहने कर्मचारीको संख्या र कार्य विवरण:
हाल कार्यरत कर्मचारीको संख्या ३३ रहेको छ र कम्पनीले तोकेको कार्य विभिन्न पदमा कार्यरत कर्मचारी मार्फत भइरहेको छ । व्यवस्थापन समुहको नाम र पद यस वित्तीय संस्थाको वेभसाइट मा हेर्न सकिन्छ ।
४. निकायबाट प्रदान गरिने सेवा:
बैंक तथा वित्तीय संस्था सम्बन्धी एेन, २०७३ बमोजिम "ग" वर्गको वित्तीय संस्थाले दिन सक्ने सम्पूर्ण सेवाहरु ।
५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी:
सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारीहरुको विवरण कम्पनीको वेभसाइट www.jfcjanakpur.com मा उपलब्ध छ ।
६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:
कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको शुल्क तथा अवधि यस कम्पनीको वेभसाइट www.jfcjanakpur.com मा प्रकाशित गरिएको छ ।
७. निर्णय गर्ने प्रकिृ्या र अधिकारी:
कम्पनीको कारोवारका सम्बन्धमा विभिन्न प्रकारका निर्णयहरु विभिन्न तहका अधिकारीहरुले गर्न सक्ने प्रकिृ्या मिलाइएको छ । कार्यकारी प्रमुख तथा कम्पनीको सञ्चालक समिति अन्तिम निर्णयकर्त्ताको रुपमा रहेको छ ।
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी:
ग्राहकहरुको गुनासो तथा उजुरी सुन्नका लागी यस कम्पनीका प्रबन्धकलाई गुनासो सुन्ने अधिकारीको रुपमा रहने व्यवस्था गरिएको छ । निजको नाम, पद तथा ठेगाना यस प्रकार रहेको छ ।
   सियाराम यादव
   प्रबन्धक
   जानकी फाइनान्स कम्पनी लिमिटेड
   ०४१ - ५९०५८७
    ९८५४०२४४०४
 Email - siya98540@gmail.com
९.सम्पादन गरेको कामको विवरण:
बैंक तथा वित्तीय संस्था सम्बन्धी एेन, २०७३ बमोजिम "ग" वर्गको वित्तीय संस्थाले गर्न सक्ने सम्पुर्ण बैंकिङ्ग कारोबार सम्पादन भइरहेको छ ।
१०.सूचनाको अधिकारी र प्रमुखको नाम र पद:
ग्राहकलाई अावश्यक सूचना प्रदान गर्न तपसिल बमोजिमका अधिकारीहरुलाई तोकिएको छ ।
   प्रमुख                                                      सूचना अधिकारी
   दिनेश कुमार शंमा                               रोशन कापर
   (प्रमुख कार्यकारी अधिकृत)                   (उप प्रबन्धक)
११.ऐन, नियम, विनियम वा निर्देशिकाको सुची:
प्रचलित सम्पर्ण ऐन, नियम र निर्देशिकाहरु कम्पनीले पालना गर्नुपर्ने हुन्छ भने देहाय बमोजिमको नियम, विनियम र निर्देशिकाहरु बैंकिङ्ग कार्यको लागि प्रमुख रुपमा रहेका छन् ।
   १.बैंक तथा वित्तीय संस्था सम्बन्धी एेन, २०७३
   २. नेपाल राष्ट्र बैंक ऐन, २०५८
   ३.बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०७३
   ४. काम्पनी ऐन, २०६३
   ५. बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०७३
   ६. सम्पत्ति सुद्धिकरण निवारण ऐन, २०६४
   ७. धितोपत्र सम्बन्धि ऐन, २०६३
   ८. सुरक्षित कारोबार ऐन, २०६३
   ९. करार ऐन, २०५६
   १०. विनियम अधिकारपत्र ऐन, २०३४
   ११. उपरोक्त्त ऐनहरु बमोजिमका सम्पुर्ण नियम तथा विनियमहरु
   १२. नेपाल राष्ट्र बैंकको सम्पुर्ण निर्देशिकाहरु
१२.आम्दनी, खर्च तथा आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरण:
कम्पनीको आम्दनी, खर्च तथा आर्थिक कारोबार सम्बन्धि त्रैमासिक अद्यावधिक विवरणहरु राष्ट्रिय स्तरको पत्र पत्रिकामा प्रकाशित हुदै आएको छ भने कम्पनीको वेभसाइट www.jfcjanakpur.com समेत त्यस्तो विवरण राख्ने गरिएको छ ।
१३. तोकिएको बमोजिमका अन्य विवरण :
अन्य विवरण केही नरहेको ।
१४. अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सो को विवरण :
यस वित्तीय संस्थाले बैंकिङ्ग कारोबार सम्बन्धि कार्य गर्दै आएको छ, तर विशेष प्रकारका कार्यक्रम वा आयोजना सञ्चालन गरेको छैन ।
१५.सार्वजनिक निकायको वेभसाइट भए सो को विवरण :
वेभसाइटको विवरण यस प्रकारको छ ।
www.jfcjanakpur.com
१६.सार्वजनिक निकायले प्राप्त गरेको बैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र संझैाता सम्बन्धी विवरण :
यस वित्तीय संस्थाले कुनै किसिमको बैदेशिक सहायता, ऋण, अनुदान प्राप्त गरेको छैन एवं प्राविधिक संझैाता गरेको छैन ।
१७. सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन :
यस वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी एेन, २०७३ "ग" वर्गको वित्तीय संस्थाले गर्न सक्ने व्यवस्था भए बमोजिमका सम्पुर्ण वित्तीय कारोबार सम्पादन गरिरहेको छ ।
१८. सार्वजनिक निकायले वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि:
हाल यस संस्थामा वर्गिकरण तथा संरक्षण गरेको सूचना व्यवस्था नरहेको ।
१९.सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण:
हालसम्म यस संस्थामा सूचना माग सम्बन्धी निवेदन प्राप्त भएको छैन ।
२०. सार्वजनिक निकायको सूचनाहरु अन्यत्र प्रकाशन भएमा वा हुने भएको भए सो को विवरण:
वार्षिक विवरणहरु पुस्तकको रुपमा प्रकाशित गरी कम्पनीको वेभसाइटमा समेत प्रकाशन गरिएको छ । साथै आर्थिक विवरणहरु त्रैमासिक रुपमा विभिन्न राष्ट्रिय स्तरका पत्र पत्रिकामा प्रकाशित गरी वेभसाइटमा समेत प्रकाशित गर्दै आएको छ ।
               जानकी फाइनान्स कम्पनी लिमिटेड
               अवधि २०७९।१०।०१ देखि २०७९।१२।३०
१. निकायको स्वरूप र प्रकृति
कम्पनी एेन, २०६३ बमोजिम स्थापना भई बैंक तथा वित्तीय संस्था सम्बन्धी एेन, २०६३ बमोजिम नेपाल राष्ट बैंकवाट "ग" वर्गको इजाजतपत्र प्राप्त संस्था, प्रादेशिक स्तर ( प्रदेश न. २ )
२.निकायको काम, कर्तव्य र अधिकार :
बैंक तथा वित्तीय संस्था सम्बन्धी एेन, २०७३ मा व्यवस्था भए बमोजिमका काम, कर्तव्य र अधिकार रहेको छ ।
३. निकायमा रहने कर्मचारीको संख्या र कार्य विवरण:
हाल कार्यरत कर्मचारीको संख्या ३३ रहेको छ र कम्पनीले तोकेको कार्य विभिन्न पदमा कार्यरत कर्मचारी मार्फत भइरहेको छ । व्यवस्थापन समुहको नाम र पद यस वित्तीय संस्थाको वेभसाइट